धार्मिक ,साँस्कृतिक महत्वको त्रिवेणी (मैनी) मेला
उदयपुरको कटारी-२ खोक्सामा माघे सङ्क्रान्तिदेखि जारी त्रिवेणी (मैनी) मेलामा आएका सर्वसाधारणको घुइँचो । धार्मिक ,साँस्कृतिक महत्वको यो मेला माघ २० सम्म लाग्नेछ । तस्बिर : ऋषि बहादुर राई / रासस