२०८३ साल साउन २७ गते बुधबार । साउन कृष्णपक्ष औंसी तिथि । सन् २०२६ अगस्ट १२ । नेपाल संवत ११४६ ।कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।

सूर्य : ५ः३३ मा उदय १८ः४३ मा अस्त
चन्द्रः कर्कट राशीमा
तिथिः औंसी
नक्षत्रः तिष्य ८ : ५०अश्लेषा पछि
योगः व्यत्तिपात १७ः२५ पछि वरियान्
करण :  चतुष्पद १२ः२५ पछि नाग
ब्रह्म मुहुर्तः ०४ः०६—०४ः४९ बिहान
अभिजित मुहुर्तः
राहुकाल : १२ः०९ —१ः४८ सम्म
ग्रहगोचर
सूर्यःकर्क राशी अश्लेषा नक्षत्र
चन्द्रः कर्क राशी पुष्य नक्षत्र
मंगलःमिथुन राशी मृगशिरा नक्षत्र
बुधःकर्क राशी पुष्य नक्षत्र
बृहस्पतिःकर्क राशी पुष्य नक्षत्र
शुक्रःकन्या राशी हस्ता नक्षत्र
शनिःमीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुःसिंह राशी मघा नक्षत्र
तस्बिरः  जुम्लाको चन्दननाथ नगरपालिका–५ मा युवा कृषि उद्यमी सरोज शाहीको आँखे कृषि पर्यटन अनुसन्धान उद्योगमा पाक्दै  गरेको इटालियन जातको फुजी स्याउ । तस्बिरः विजय रावत/रासस ।