देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
पवित्र तीर्थस्थल देवघाटको बेनीमा बुधबार बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिँदै । देवघाटका तीन वटा आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयवासीको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । तस्बिरः सनद अधिकारी/रासस
