२०८२ साल भदौं २१ गते चतुर्दशी
शनिबार । चतुर्दशी तिथि, अनन्त चतुर्दशी, कुमारी इन्द्रजात्रा । सन २०२५ सेप्टेम्बर ६। नेपाल संवत ११४५ । शुक्ल पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः४५ सूर्य अस्त १८ः१७
चन्द्र उदय ०५ः३३ चन्द्र अस्त ०५ः०१
चन्द्र राशी ११ः३४ सम्म मकर, त्यसपछि कुम्भ
तिथि : चुर्तुदशी
नक्षत्रः घनिष्ठा
योग : अतिगंड १२ः०४ त्यसपछि सुकर्मा
करण :गर १४ः४३ त्यसपछि वणिज
ग्रह गोचर
सूर्य : सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
चन्द्र : मकर राशी धनिष्ठा नक्षत्र
मंगल : कन्या राशी चित्रा नक्षत्र
बुध : सिंह राशी मघा नक्षत्र
बृहस्पती : मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः कर्क राशी अश्लेषा नक्षत्र
शनि :मीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतु : सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त : ४ः१३ देखी ०४ः५९सम्म
अभिजित मुहुर्त :११ः३७ देखी १२ः२७ सम्म
राहुकाल : ८ः५३ देखी १०ः२८ सम्म

आजको मौंसम

जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको मौसमी जानकारी अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राती
कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *