आजको पचाङ्ग, ग्रहगोचर
२०८३ साल साउन २१ गते बिहिबार । साउन कृष्णपक्ष अष्टमी तिथि । सन् २०२६ अगस्ट ६ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।
सूर्य : ५ः३० मा उदय १८ः४८ मा अस्त
चन्द्रः मेष राशीमा
तिथि : अष्टमी १५ः३४ पछि नवमी
नक्षत्र : भरणी १८ः०८ पछि कृतिका
योग : गंण्ड १३ः५९ पछि वृद्धि
करण : तैतिल
ब्रह्म मुहुर्तः ४ः०४—४ः४७ बिहान
अभिजित मुहुर्तः ११ः४३ —१२ः३६
राहुकाल : १ः४९—३ः३० सम्म
ग्रहगोचर
सूर्यः कर्क राशी अश्लेषा नक्षत्र
चन्द्रः मेष राशी भरणी नक्षत्र
मंगलः मिथुन राशी मृगशिरा नक्षत्र
बुधः कर्क राशी पुनर्वशु नक्षत्र
बृहस्पतिः कर्क राशी पुष्य नक्षत्र
शुक्रः कन्या राशी उत्तरफाल्गुनी नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी धनिष्ठा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र
तस्बिर : पर्यटकको प्रतिक्षामा पोखरा, फेवा किनारामा डुङ्गा । वर्षामा पर्यटकको सङ्ख्यामा कम हुन्छ ।राम थापा/ रासस

