राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री भेटवार्ता
काठमाडौं,१४ साउन ।
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले सामाजिक संजालमा भनेकी छन् ‘केही बेरअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो। सो भेटवार्ताका क्रममा उहाँहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ ।’

