मुस्ताङको थासाङ गाउँपालिका -२, कालीगण्डकी बगरबाट देखिएको नवनिर्मित झोलुङ्गे पुल र पृष्ठभूमिमा हिमपातपछिको सेताम्मे धौलागिरि हिमाल । हिमपातपछि मुस्ताङलगायत हिमाली जिल्लाहरु हिउँले ढाक्दा हिमाल, पहाड र पर्वतीय शृङ्खला सेताम्मे बनेका छन् । तस्बिरः सुशीलबाबु थकाली / रासस