काठमाडौं,८माघ ।
जलवायु विज्ञान विभागको बुधबारको मौसमी विवरण अनुसार हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
विभागका अनुसार आज दिउँसो
तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍(भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

बिहान ६ः३० को तापक्रम
चन्द्रगढी एयरपोर्ट, झापा :९.४
इलाम :११.७
ताप्लेजुङ्ग :७.४
लुक्ला :—०.९
बिराटनगर :९.२
धनकुटा : ९.८
राजविराज :९.७
जनकपुर :१०.३
सिन्धुलीः ५.३
सिमराः ९.३
जिरी :६.५
काठमाडौं खुमलटार :३
पोखरा : ८
भैरहवा, रुपन्देहीः ८.२
नेपालगंज : ६.६
सुर्खेत : ५.६
जुम्ला :—५.६
धनगढीः ५.६
दिपायल :३
डडेलधुरा :८.३
सिमिकोट, हुम्ला :—३.३