कहाँ कति चिसो ? काठमाडौं ३.८,चन्द्रगढी १०, धनगढी ७
काठमाडौं,६माघ ।
जलवायु विज्ञान विभागको मंगलबारको मौसमी विवरण अनुसार हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। विभागका अनुसार आज दिउँसो तराई भू(भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :१०.१
इलाम : १२.१
ताप्लेजुङ्ग :७.१
लुक्ला :—१.४
बिराटनगर :१०.६
धनकुटा : ९.९
राजविराज :९.६
जनकपुर :१०
सिन्धुली : ८.४
सिमरा : १०
जिरी : ६.१
काठमाडौं खुमलटार : ३.८
गोरखा : ९
पोखरा :९.२
जोमसोम :—२.६
भैरहवा, रुपन्देहीः ९
नेपालगंज : ९.६
जुम्ला :—४.३
धनगढीः ७
दिपायल :३.७
डडेलधुरा :४.७
सिमिकोट, हुम्ला :—४.७
