काठमाडौं, ३० पुस ।
जलवायु विज्ञान विभागको बुधबारको मौसमी विवरण अनुसार आज देशभर देशभर पश्चिमी वायूको आंशिक प्रभाव आज छ ।
भोलि दिउँसो
तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।

बिहान ७ बजेको तापक्रम 

चन्द्रगढी एयरपोर्ट, झापा :८.३
इलाम : ११.२
ताप्लेजुङ : ५.१
धनकुटा :९
लुक्ला :—०.६
बिराटनगर :७.८
राजविराज :१०.८
जनकपुर :९.६
सिमरा : ६९
काठमाडौं खुमलटार :१.५
पोखरा : ७.५
जोमसोम : १.८
भैरहवा, रुपन्देहीः ५.५
नेपालगंज :६.९
जुम्ला : — ५.१
धनगढीः ६.३
दिपायल : २.४
सिमिकोट, हुम्ला :—१.९

 

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *