कहाँ कति चिसो ? काठमार्डौं १.९ जोमसोम २.५ तराई भन्दा पहाड न्यानो
काठमाडौं, २९ पुस ।
जलवायु विज्ञान विभागको मंगलबारको मौसमी विवरण अनुसार आज देशभर देशभर पश्चिमी वायूको आंशिक प्रभाव आज छ ।
दिउँसो
तराई भू(भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बादल
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :८.५्
इलाम : १२.६
धनकुटा :९ः३
लुक्ला :२.५
बिराटनगर :८.४
राजविराज :८.५
जनकपुर :८
सिमरा : ७.५
काठमाडौं खुमलटार : १.९
पोखरा : ६.५
जोमसोम : २.५
भैरहवा, रुपन्देहीः ५.३
नेपालगंज :६.७
जुम्ला : — ५.६
धनगढीः ५.१
दिपायल : ३.१
सिमिकोट, हुम्ला : —३
