तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
।
काठमाडौं २५ पुस ।
जलवायु विज्ञान विभागको शुक्रबार बिहानको मौसमी विवरण अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव छ । बिहान ७ बजेको मौसमी विवरण हिजोको तुलनामा चिसोपनामा खास घटबढ छैन। विभागका अनुसार यस्तोको मौसम :
दिउँसो
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :६
इलाम :१०
नूम : ५.३
लुक्ला :—१.
बिराटनगर :८.७
राजविराज :९
जनकपुर :८.७
जिरी :६.२
सिमरा: ७.२
काठमाडौं खुमलटार : २
पोखरा : ६.६
जोमसोम :—३.९
भैरहवा, रुपन्देहीः ५.१
नेपालगंज :८.३
सुर्खेत :३.५
जुम्ला : — ७
धनगढीः ८.५
सिमिकोट, हुम्ला :—६.१