तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
।
कहाँ कती चिसो ? काठमाडौं २ः७,जुम्ला— ७.७
काठमाडौं २४ पुस ।
जलवायु विज्ञान विभागको बिहिबार बिहानको मौसमी विवरण अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव छ । बिहान ७ बजेको मौसमी विवरण हिजोको तुलनामा चिसोपना घटेको छ । विभागका अनुसार यस्तोको मौसम :
दिउँसो
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :९.३
इलाम :१०.७
नूम : ६..१
लुक्ला :—१.
बिराटनगर :९.५
राजविराज :९.६
जनकपुर :९.५
सिन्धुली : ५
जिरी :६.४
सिमरा: १०.२
काठमाडौं खुमलटार : २ः७
पोखरा : ५.९
जोमसोम :—२.३
भैरहवा, रुपन्देहीः १०.३
नेपालगंज :९.१
सुर्खेत :३
जुम्ला : — ७.७
धनगढीः ९.४
दिपायल : १.८
सिमिकोट, हुम्ला :—५.४