इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन -एगा, पोखरा तथा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पोखरामा आयोजित प्रथम “स्वदेशी उत्पादन, एगाको पहिचान” हस्तकला तथा गार्मेन्ट मार्टमा बिक्रीका लागि राखिएका पटेरबाट बनेका हस्तकलाका सामाग्री । तस्बिर : जमुनावर्षा शर्मा / रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *