कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर। वीरेन्द्रनगरमा गुलमोहर फुल्न सुरु भएसँगै यहाँको सडक किनार र आसपासका क्षेत्रहरु गुलमोहरले ढकमक्क भएको छ। चर्को घामको बीचमा ढकमक्क फुलेका गुलमोहरले वीरेन्द्रनगर सौन्दर्य झनै बढाएको छ । तस्बिरः सुरेश आचार्य/रासस