अन्तर्राष्ट्रिय समुद्री संगठन हर्मुजको जलडमरूम संचालन गर्ने प्रयास गर्दे
अन्तर्राष्ट्रिय समुद्री संगठन ९क्ष्इः० ले तीन दिनको आन्तरिक बैठक पछि चाडै हर्मुजको समस्या अन्त्यका लागि प्रयास गर्ने बताएको छ । सयुक्त राष्ट्रसंघको समुन्द्रि जलपरिवहन सम्बन्धी संस्थामा राष्ट्रसंघमा आवद्ध नेपाल लगायतका सबैजसो १७४ देश आवद्ध छन् । पानामा, ग्रिस, जापान, चिन जस्ता देशहरुको यो संस्थामा महत्वपूर्ण उपस्थिति मानिन्छ ।IOM का अध्यक्ष भिक्टर जिमेनेज फर्नान्डेजले अर्को हप्तामा इरान र क्षेत्रीय शक्तिहरूसँग हर्मुजको जलडमरूम पुनः खोल्ने समाधान र सुरक्षित मार्गको लागि रूपरेखा खोज्न वार्ता सुरु हुनेछ ।
अमेरिका, इजरेल र इरानबीच तीन साता देखी चर्किएको युद्धका कारण समुन्द्री नाका हर्मुज बन्द सरह छ । इरानको सीमानामा रहेको हर्मुजमा इरानले इन्धनबाहक पानी जहाजहरुमा आक्रमण गरेको र गर्ने धम्की दिदैं आएको छ । यो नाका हुँदै २० प्रतिशत इन्छन पारवहन हुन्छ, जसको मुख्य बजार भारत लगायत एशिया हो ।
विश्वबीबीसीसँगको कुराकानीमा उनले कुनै पनि क्षेत्रीय देश यी वार्ताहरूबाट बाहिर रहन सक्दैन् फर्नान्डेजले भने। हर्मुजको जलडमरूम हुँदै व्यावसायिक जहाजहरूको सुरक्षा र सुरक्षित पारवहनलाई अनुमति दिन समाधान खोज्न सबै IOM भेला हुन आवश्यक छ ।
तस्बिर: सामाजिक संजाल।
