काठमाडौं, १ चैत ।

प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुन्डु, भक्तपुरस्थित निवासमा पुगेर उनका पिता मोहनप्रसाद ओलीको निधनमा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।
प्रधानमन्त्री कार्की र उनका श्रीमान् दुर्गा सुवेदी ओली निवास पुगेर स्वर्गीय मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे ।

तस्बिर: केशव थापारप्रधानमन्त्रीको सचिवालय