काठमाडौं २ माघ।

आज २०८२ साल माघ २ गते शुक्रबार । माघ कृष्णपक्ष,त्रयोदशी तिथि । सन् २०२६ जनवरी १६ । नेपाल संवत ११४६ । कृष्णपक्ष ।उत्तरायण, हेमन्त ऋृुतु ।
सूर्य उदयः ६ः५८ सूर्य अस्तः१७ः३०
चन्द्रः धनु राशीमा
तिथिः त्रयोदशी
नक्षत्रः मूल
योगः धु्रव
करणः गर ९ः३५ पछि वणिज
ब्रह्म मुहुर्तः ५ः०८—६ः०२ बजेसम्म
अभिजित मुहुर्त ः ११ः५२ देखि १२ः३५सम्म
राहु काल :१०ः५४—१२ः१४ सम्म

ग्रहगोचर
सूर्यः मकर राशी उत्तरषाढा नक्षत्र
चन्द्रः धनु राशी मूल नक्षत्र
मंगलः मकर राशी उत्तरषाढा नक्षत्र
वुधः धनु राशी उत्तरषाढा नक्षत्र
बृहस्पतीःमिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः मकर रार्शी उत्तरषाढा नक्षत्र
शनिःमीन राशी पूर्वभाद्रपद नक्षत्र
राहुःकुभ्म राशी शतभिषा नक्षत्र
केतुःसिंह राशी पूर्वफाल्गुनी नक्षत्र
तस्बिर :माघे सङ्क्रान्तिका अवसरमा आज डडेल्धुराको परशुराम नगरपालिका-५ मा अवस्थित महाकाली नदीमा स्नान, परशुराम धाममा पूजा तथा दर्शन गर्न सहभागी भक्तजन । परशुराम तीर्थस्थलमा स्नान गर्नाले गङ्गा स्नानभन्दा १० गुणा बढी पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । तस्बिरः माधवी भट्ट/रासस