२०८३ साल साउन ३१ गते आइतबार । साउन शुक्लपक्ष चौथी । सन् २०२६ अगस्ट १६ । नेपाल संवत ११४६ । शुक्लपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।

सूर्य : ५ः३५ मा उदय १८ः३९ मा अस्त
चन्द्रः कन्या राशीमा
तिथिः चौथी
नक्षत्रः उत्तरपूर्वफाल्गुनी ६ ः२४ हस्ता
योगः सिद्ध ९ः११ पछि साध्य
करण :  वणिज ७ः०६ पछि भद्रा
ब्रह्म मुहुर्तः ०४ः०८—०४ः५१ बिहान
अभिजित मुहुर्तः ११ः४२—१२ः३४
राहुकाल : ५ः०३ —६ः३९सम्म
ग्रहगोचर
सूर्यःकर्क राशी अश्लेषा नक्षत्र
चन्द्रः कन्या राशी हस्ता नक्षत्र
मंगलःमिथुन राशी आद्रा नक्षत्र
बुधःकर्क राशी अश्लेषा नक्षत्र
बृहस्पतिःकर्क राशी पुष्य नक्षत्र
शुक्रःकन्या राशी हस्ता नक्षत्र
शनिःमीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुः सिंह राशी मघा नक्षत्र
तस्बिर :  कृष्ण मन्दिर । ललितपुर महानगरपालिका–१६, पाटन दरबार परिसरमा रहेको कृष्ण मन्दिर, पाटन दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक सम्पदा हो। तस्बिरः शशीधर अधिकारी/रासस