कहाँ कचि चिसो ? काठमार्डौं १.५ सिमरा ३.३ सिमिकोट —५.४
काठमाडौं, २७ पुस ।
जलवायु विज्ञान विभागको आईतबारको मौसमी विवरण अनुसार आज देशभर देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
दिउँसो ः तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :६.९
इलाम : १०ं.४
नूम : ५.३
लुक्ला :—२
बिराटनगर :६.२
राजविराज :६.४
जनकपुर :६.
जिरी : ८.४
सिमरा : ३.३
काठमाडौं खुमलटार : १ः५
पोखरा : ७.४
जोमसोम :—३.७
भैरहवा, रुपन्देहीः ५.९
नेपालगंज :४.७
सुर्खेत : ३.९
जुफालः —०.८
जुम्ला :— ६.९
धनगढीः ५.४
दिपायल : २.१
सिमिकोट, हुम्ला :—५.४
