हुस्सु/कुहिरो अपराह्नदेखी पातलिदैं जाने
काठमाडौं, २२ पुस ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार मंलबार तराई क्षेत्रमा लागेको हुस्सु÷कुहिरो अपराह्न पछि क्रमश कम हुँदै जाने सभावना छ । विभागले फेसबुकबाट प्रकाशित विवरणमा भनिएको छ ‘आज पनि तराई क्षेत्रका धेरै ठाउँहरूमा हुस्सुरकुहिरो लागेको छ। दिउँसो क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ। यसले स्वास्थ्य, सडक यातायात, कृषी, दैनिक जनजीवन लगायतमा असर पर्न सक्छ। त्यसैले आवश्यक सावधानी अपनाउन अनुरोध छ ।
फेसबुकमा तापक्रमको तुलनात्मक विवरण पनि छ । छ, तर रमाइलो पक्ष के छ भने विभागले गण्डकीको तराईमा धेरै ठाउँमा लागेको हुस्सु÷कुहिरो मध्यान्न पछि क्रमिक सुधार हुने संभावना रहेको छ ।
