आजको पञ्चाङ्ग, ग्रहगोचर
आज २०८२ साल पुष २० गते शनिवार । माघ कृष्णपक्ष, प्रतिपदा तिथि ।सन् २०२६ जनवरी ४ । नेपाल संवत ११४६ ।कृष्णपक्ष । दक्षियाणन, हेमन्त ऋृुतु ।
सूर्य उदयः ६ः५७ सूर्य अस्तः१७ः२०
चन्द्रः मिथुन राशीमा ११ः५० सम्म
तिथिः प्रतिपदा १४ः२२ पछि द्धितिया
नक्षत्रःपुष्य
योगः ऐन्द्र ७ः३१ पछि वैधृती
करणः कौलव १४ः२२ पछि तैतिल
ब्रह्म मुहुर्तः ५ः०७—६ः०१ बजेसम्म
अभिजित मुहुर्त ः ११ः४८—१२ः३०
राहु काल ४ः०४—५ः४७ सम्म
ग्रहगोचर
सूर्य : धनु राशी पूर्वषाढा नक्षत्र
चन्द्र :कर्क राशी पुष्य नक्षत्र
मंगल : धनु राशी पूर्वषाढा नक्षत्र
वुध : धनु राशी मूल नक्षत्र
बृहस्पती : मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्र :धनु राशी पूर्वषाढा नक्षत्र
शनिः मीन राशी पूर्वभाद्रपद नक्षत्र
राहु :कुभ्म राशी शतभिषा नक्षत्र
केतु :सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
तस्बिर :घोरेपानी पुनहिलबाट सूर्योदय हेर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु । तस्बिर : दलप्रसाद विश्वकर्मा / रासस
