आजको पञ्चाङ्ग, ग्रहगोचर
२०८२ साल मंसिर २० गते शनिबार । पुष कृष्णपक्ष । द्धितिया तिथि । २०२५ डिसेम्बर६ । नेपाल संवत ११४६ । कृष्णपक्ष ।दक्षिणायन ।हेमन्त ऋतु ।
सूर्य उदय :६ः४२सूर्य अस्त १७ः०७
चन्द्रःमिथुन राशीमा
तिथिःद्धितिया
नक्षत्रः मृगशिरा१२ः०३ आद्रा
योग :साध्य ७ः१२ पछि शुभ
करण :तैतिल १३ः५९ पछि गर
ग्रह गोचर
सूर्यःवृश्चिक राशी अनुराधा नक्षत्र
चन्द्रःमिथुन राशी मृगशिरा नक्षत्र
मंगलःवृश्चिक राशी ज्येष्ठा नक्षत्र
बुधःतुला राशी विशाखा नक्षत्र
बृहस्पतीःकर्क राशी पुर्नवसु नक्षत्र
शुक्रःवृश्चिक राशी अनुराधा नक्षत्र
शनिःमीन राशी पूर्वभाद्रपाद नक्षत्र
राहुःकुम्भ राशी शतभिषा नक्षत्र
केतुःसिंह राशी पुर्वफाल्गुनी नक्षत्र
ब्रह्म मुहुर्त ४ः५३देखी०५ः४७सम्म
अभिजित मुहुर्त ः ११ः३४ देखी १२ः१६ सम्म
राहुकाल ९ः१८ देखी १०ः३६ सम्म
तस्बिर :सुनसरी झुम्का स्थित शनि मन्दिर ।
