२०८२ साल भदौं ३० गते आइतबार। आश्विन कृष्ण, पितृपक्ष, नवमी तिथि। २०२५ सेप्टेम्बर १५ ।नेपाल संवत ११४५ । कृष्ण पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः४९सूर्य अस्त १८ः०७
चन्द्र उदय ६ः३७
चन्द्र राशी, मिथुन
तिथिः अष्टमी ६ः३० सम्म त्यसपछि नवमी
नक्षत्रः मृगशिरा ११ः४३ सम्म त्यसपछि आद्रा
योगः व्यथित २ः४१ सम्म त्यसपछि वरीयान
करणः तैतिल २ः२९ सम्म त्यसपछि वणिज
ग्रह गोचर
सूर्यःसिंह राशी पूर्वफाल्गुनी नक्षत्र
चन्द्रः मिथुन राशी मृगशिरा नक्षत्र
मंगलः तुला राशी चित्रा नक्षत्र
बुधःसिंह राशी पूर्वफाल्गुनी नक्षत्र
बृहस्पतीःमिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः सिह राशी मघा नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१५देखी ०५ः३ सम्म
अभिजित मुहुर्त ११ः३५देखी १२ः२४ सम्म
राहुकाल :७ः२२ देखी ८ः५५सम्म


Leave a Reply

Your email address will not be published. Required fields are marked *