आज , तिथि , मिति, ग्रहगोचर

२०८२ साल भदौं ७ गते शुनिबार । सन् २०२५ अगस्त २३। नेपाल संवत ११४५ । कृष्ण पक्ष । दक्षिणायान । सूर्य उदय m ५.३६ सूर्य अस्त : १८.३६
तिथि : औंसी तिथि, कुशे औंसी, बाबुको मुख हेर्ने दिन । ११.५५ बजेसम्म
नक्षत्र : मघा
योग : परिय १३ ३८ सम्म त्यसपछि शिव
करण :नाग
ग्रहगोचर
सूर्य— सिंह राशी, मघा नक्षत्र
चन्द्र — कर्कट राशी सिह मघा नक्षत्र
मंगल — कन्या, हस्ता नक्षत्र
बुध — कर्कट, अश्लेषा नक्षत्र
बृहस्पती —मिथुन राशी , पुर्नवसु नक्षत्र
शुक्र — कर्कट राशी, पुर्नवसु नक्षत्र
शनि — मिन राशी, उत्तरभाद्रपद नक्षत्र
राहु — कुभ्म, पूर्वभाद्रपद नक्षत्र
केतु — सिंह राशी,पूर्व फाल्गुनी नक्षत्र
बह्म मुहुर्त —४ंः ं१० देखी ४ ः ५४सम्म
अभिजित मुहुर्त — ११.४० —१२.३२
राहुकाल —८.५२ देखी १०ः२९ सम्म