आजकोे पचाङ्ग, ग्रहगोचर
२०८३ साल भदौ ४ गते बिहिबार । साउन शुक्लपक्ष अष्टमी । सन् २०२६ अगस्ट २० । नेपाल संवत ११४६ । शुक्लपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।
सूर्य : ५ः३७ मा उदय १८ः३६ मा अस्त
चन्द्रः वृश्चिक राशीमा
तिथिः अष्टमी
नक्षत्रः विशाखा ११ः१३ पछि अनुराधा
योगः ब्रह्म ६ः५३ पछि ऐन्द्र
करण : भद्रा ९ः१२ पछि वव
ब्रह्म मुहुर्तः ०४ः०९—०४ः५३ बिहान
अभिजित मुहुर्तः११ः४१—१२ः३३ सम्म
राहुकाल : १ः४५ —३ः२२सम्म
ग्रहगोचर
सूर्यः सिंह राशी मघा नक्षत्र
चन्द्रः वृश्चिक राशी अनुराधा नक्षत्र
मंगलः मिथुन राशी आद्रा नक्षत्र
बुधः कर्क राशी अश्लेषा नक्षत्र
बृहस्पतिः कर्क राशी पुष्य नक्षत्र
शुक्रः कन्या राशी हस्ता नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहु :कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुः सिंह राशी मघा नक्षत्र
तस्बिर: तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिर । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ देशका विभिन्न जिल्लाबाट यहाँ पूजा आराधना तथा दर्शन गर्न भक्तजन आउने गर्छन् । कृष्ण न्यौपाने/रासस।

