ग्यास अभाव किन ? असारमा ७.१ किलोका ६२ लाख सिलिण्डर खपत, साउनमा १४.२ किलोका ३३ लाख सिलिण्डर पुग्नेगरी आयात

निगमको व्यवस्थापकीय कमजोरी सतहमा आएको छ । उपभोत्ताको संचय गर्ने प्रवृतिमाथि दोष थोपरेर निगम पन्छिन मिल्दैन। ‘बालेन कोटरी’ र उद्योगमन्त्रीबीचको टकरावले वर्तमान संकटमा के कति भूमिका खेलेको छ ? त्यसको स्वस्थ्य विचेचना रास्वपा वृतबाट हुन आवश्यक छ।  समाचार टिप्पणी काठमाडौँ, २६ साउन । ग्यास अभाव आम उपभोत्ताको विषय भन्दा बाहिरको मुद्धा बनेको छ । ‘अब … Continue reading ग्यास अभाव किन ? असारमा ७.१ किलोका ६२ लाख सिलिण्डर खपत, साउनमा १४.२ किलोका ३३ लाख सिलिण्डर पुग्नेगरी आयात