सङ्लोन्यूज काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको माग अनुसार सार्वजनिक बिदाका दिनहरुमा तोकिएको बैंकिङ्ग सेवा दिन बैंक, विक्तिय संस्थाहरुलाई निर्देशन गरेको छ । राष्ट्र बैंकले आइतबार सूचना प्रकाशीत गर्दे सेवा उपलब्ध गराउन भनेको हो । सरकारले १९ देखि २२ गतेसम्म निर्वाचनसँग सम्बन्धित सार्वजनिक विदा दिएको तथा १८ गते काठमाडौं उपत्यका तथा पहाडि […]
जनताका हातहरुले एक दशक लगाएर बनाएको संविधान परिमार्जन गर्ने सोचहरु पनि छन् सँगै यो संविधान मासेर मुलुकलाई अधिनायकत्वमा फर्काउने चेष्टाहरु पनि छन् । यस्तो विषम परिस्थितिबीच अहिले मुलक मतदाताको जिम्मामा छ, परीक्षामा छन् आम मतदाता । समाचार विश्लेषण चार दिन पछि निर्वाचन हुँदैछ । यो मध्यावधी निर्वाचनबाट प्रतिनिधिसभा चुनिने छ । भदौरे जेनजि अभियान र […]
यिनी सुधन गुरुङ हुन् । उनी गोरखा १ बाट रास्वपाबाट उमेदवार छन् । यिनी जेनजी आन्दोलनका आयोजक रहेछन्, खुसुक्क अनुमतिका लागि निवेदन नै दिएका रहेछन्, अघिल्लै दिन डिस्कर्डमा देशव्यापी कार्यक्रमको संयोजन गरेका रहेछन् । तर आफू आयोजक नरहेको र पानी बाँड्ने भूमिकामा मात्रै रहेको किन बताए होलान् ? माइतीघरमा भनेर जम्मा भएका बालबालिकालाई त्यति टाढा […]
तराईको उर्वर भूमि, उच्च जनघनत्व, भारतसँग खुला सीमा, कृषिको भण्डार—यी सबै कारणले जनताले ठूलो आर्थिक रूपान्तरणको अपेक्षा गरेका थिए। तर गएको १० वर्ष (२०१७–२०२५) को तथ्यांकले देखाएको कथा भने आशा र सम्भावनाभन्दा धेरै फरक छ। तथ्यांक निर्मम हुन्छ। निरपेक्ष हुन्छ। यसले भावनालाई होइन, यथार्थलाई देखाउँछ। हरेक तथ्यांकले बितेका समयको कठोर मूल्यांकन गर्छ र भविष्यका लागि […]

सङ्लो न्यूज
कांग्रेसलाई तपाई पेशाकर्मीहरुको मद्त चाहिएको छ, यो प्रक्रियालाई पुरा गर्नका निम्ति । यो प्रक्रियालाई नछोड्नुस् । पहलकदमी लिनुहोस् , भावनामा चुनाव हुन नदिनुहोस् । यो चुनावलाई एजेण्डामा तान्नुहोस् । इस्युमा लिएर आउनुहोस् बहसलाई । राष्ट्रिय राजनीतिमा अहिले तीनवटा धार, भगालाहाहरु प्रवाहीत भैरहेका छन् । एउटा, उत्तेजनापूर्ण धार छ, अर्को यथास्थितिवाद छ, मानौं नेपालमा केही, कुनै […]