आज तिथिमिति, ग्रहगोचर, मौसम

२०८२ साल भदौं २८गते शनिबार । आश्विन कृष्ण, पितृपक्ष सप्तमी तिथि । न २०२५ सेप्टेम्बर१३।नेपाल संवत ११४५ । कृष्ण पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः४८सूर्य अस्त १८ः०९
चन्द्र उदय ६ः३७
चन्द्र राशीःबृषभ
तिथिःषष्टी११ः०७सम्म त्यसपछि सप्तमी
नक्षत्रःकृतिका १०ः२६ सम्म त्यसपछि रोहिणी
योगःहर्षण १०ः४७ सम्म त्यसपछि वज्र
करणःविष्टी६ः२४सम्म त्यसपछि वालव
ग्रह गोचर
सूर्यःसिंह राशी पूर्वफाल्गुनी नक्षत्र
चन्द्रःबृषभ राशी कृतिका नक्षत्र
मंगलःकन्या राशी चित्रा नक्षत्र
बुधःसिंह राशी पूर्वफाल्गुनी नक्षत्र
बृहस्पतीःमिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रःकर्क राशी अश्लेषा नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१४देखी ०५सम्म
अभिजित मुहुर्त ११ः३६देखी १२ः२५ सम्म
राहुकाल :८ः५५ देखी १०ः२८ सम्म
आजको मौसममौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको मौसमी विवरण अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। कोशी , गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको संभावना छ । मुलुकभर साधारणतया बद्ली रहने र मध्यम वर्षाको संभावना छ ।
देशका पहाडी भू(भागका केही तथा तराई भू(भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती
देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गणडकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।