जलवायु विज्ञान विभागको बिहीबार बिहानको र्मौसमी विवरण अनुसार हाल मुलुकभर पश्चिमी वायुको प्रभाव छ ।
दिउँसो
तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू‍(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

कहाँ कति चिसो, सेन्टिग्रेडमा, बिहान ७ बजे ।

चन्द्रगढी एयरपोर्ट, झापा —९.९
इलाम — ११.४
लुक्ला — ०.२
जिरी —०.९
राजविराज —८.५
जनकपुर— ८.२
सिमरा —१२.७
काठमाडौं खुमलटार —४.३
काठमाडौं पानी पोखरी —६.५
गोरखा —१०.२
पोखरा —९.१
दाङ्ग— ८.६
भैरहवा, रुपन्देही —८.२
तानसेन —९.१
नेपालगंज— १२.४
सुर्खेत — ९.९
जुम्ला — माइनस २.६
सिमिकोट, हुम्ला — माइनस २.८
धनगढी — ५.५


Leave a Reply

Your email address will not be published. Required fields are marked *