२०८३ साल असार १ गते सोमबार । जेठ कृष्णपक्ष औंसी तिथि । सन् २०२६जुन १५ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । ग्रीष्म ऋतु ।

सूर्य उदय ५ः१० सूर्य अस्तः १८ः५९
चन्द : वृष राशी ९ः५७ पछि मिथुन राशीमा
तिथिः औसी ९ः५७ पछि प्रतिपदा
नक्षत्र : मृगशिरा
योग :शूल १०ः३० पछि गण्ड
करणः नाग ९ः१२ पछि किंस्तुघ्र
ब्रह्म मुहुर्त ३ः४७—४ः२७ सम्म (विहान)
अभिजित मुहुर्त :११ः३६—१२ः३२
राहु काल ;६ः५२—ः८ः३६
ग्रहगोचर
सूर्य ; वृशभ राशी मृगशिरा नक्षत्र
चन्द्रः वृष राशी मृगशिरा नक्षत्र
मंगल : मेष राशी भरणी नक्षत्र
वुधः मिथुन राशी पुनर्वशु नक्षत्र
बृहस्पती :कर्क राशी पुनर्वशु नक्षत्र
शुक्र :कर्क राशी पुष्य नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहु :कुभ्म राशी शतभिषा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र

तस्बिर: काठमाडौँ  गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित समुद्री सतहदेखि दुई हजार ९० मिटरको उचाइ तथा सुन्दरीजलदेखि १८ किलोमिटर उत्तरमा १२ हेक्टर क्षेत्रफलमा फैलिएको भरिभराउ धाप ड्यामको दृश्य  । तस्बिर : सुवास ढुङ्गाना/रासस