बागलुङ नगरपालिका–४ दारेगौडास्थित खेतमा भर्खरै छरेको गहुँको बिउँ खोस्रेर खाँदै बाँदर । यस स्थानका किसानलाई बाँदरले हैरान बनाएको छ । तस्बिर :खेमराज गौतम/ रासस