पंचाङ्ग, ग्रहगोचर : आज साउन संक्रान्ति
२०८३ साल साउन १ गते शुक्रबार । असार शुक्लपक्ष तृतिया तिथि ।सन् २०२६ जुलाई १७ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।
सूर्य : ५ः१९ मा उदय ६ः५९ मा अस्त
चन्द्र : सिंह राशीमा
तिथि : तृतिया ९ः५७ चौथी
नक्षत्र : मघा
योग : व्यतिपात ५ः५४ पछि सिद्धि
करण : गर९ः५७ पछि वणिज
ब्रह्म मुहुर्तः३ः५६— ४ः३८ बिहान
अभिजित मुहुर्तः११ः४२—१२ः३७सम्म
राहुकालः १०ः२७—१२ः१०सम्म
ग्रहगोचर
सूर्य : कर्क राशी पुनर्वशु नक्षत्र
चन्द्र : कर्क सिंह राशी मघा नक्षत्र
मंगल : वृष राशी रोहिणी नक्षत्र
बुध : मिथुन पुनर्वशु नक्षत्र
बृहस्पति : कर्क राशी पुष्य नक्षत्र
शुक्र : सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
शनि : मीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी शतभिषा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र
तस्बिरः पशुपतिनाथ परिसर, पृष्ठभूमिमा पशुपतिनाथ मन्दिर । राससबाट।
