२०८३ साल असार ३० गते मंगलबार । असार कृष्णपक्ष, औंसी तिथि ।सन् २०२६ जुलाई १४ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । ग्रिष्म ऋुतु ।

सूर्य :५ः१८ मा उदय ७ः०० मा अस्त
चन्द्र :मिथुन राशी पुनर्वशु नक्षत्र
तिथि :औंसी १५ः५६ पछि प्रतिपदा
नक्षत्र : पुनर्वशु नक्षत्र
योग :व्याधात १३ः५४ पछि हर्षण

करण :किंस्तुघ्र २ :४७ पछि नाग

ब्रह्म मुहुर्तः३ः५५— ४ः३६ बिहान
अभिजित मुहुर्तः११ः४२—१२ः३७
राहुकालः३ः३६—५ः१९ सम्म

ग्रहगोचर
सूर्य :मिथुन राशी पुनर्वशु नक्षत्र
चन्द्र :मिथुन राशी पुनर्वशु नक्षत्र
मंगल :वृष राशी रोहिणी नक्षत्र
बुध :मिथुन पुनर्वशु नक्षत्र
बृहस्पति :कर्क राशी पुष्य नक्षत्र
शुक्र :सिंह राशी मघा नक्षत्र
शनि :मीन राशी रेवती नक्षत्र
राहु :कुम्भ राशी शतभिषा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र
तस्बिरः चावहिल गणेश मन्दिर । तस्बिर : नेपाली ट्रेल एण्ड ट्रिजर्सबाट साभार ।