पंचाङ्ग, ग्रहगोचर : आज विश्व वातावरण दिवश
२०८३ साल जेठ २२ गते शुक्रबार । जेठ अधिकमास, कृष्णपक्ष पंचमी तिथि । सन् २०२६जुन ५ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । ग्रीष्म ऋतु ।
सूर्य उदय : ५ः१० सूर्य अस्तः १८ः५५
चन्द : मकर राशीमा
तिथि :पंचमी
नक्षत्र :श्रवण
योग : ब्रह्म ७ः५१ पछि ऐन्द्र
करणः कौलव ९ः२१ पछि तैतिल
ब्रह्म मुहुर्त ३ः४६—४ः२७ सम्म (विहान)
अभिजित मुहुर्त : ११ः३५—१२ः३० सम्म
राहु काल : १०ः१९ —१२ः०२ सम्म
ग्रहगोचर
सूर्य :वृशभ राशी रोहिणि नक्षत्र
चन्द्रः मकर राशी श्रवण नक्षत्र
मंगल :मेष राशी भरणी नक्षत्र
वुधः मिथुन राशी आद्रा नक्षत्र
बृहस्पती ःकर्क राशी पुनर्वशु नक्षत्र
शुक्रःमिथुन राशी पुनर्वसु नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहु :कुभ्म राशी शतभिषा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र
तस्बिर :कालिगण्डकी नदीको तटीय क्षेत्र र आसपासको दृश्य
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (४)स्थित कागबेनी गाउँबाट दक्षिणतर्फ देखिएको कालिगण्डकी नदीको तटीय क्षेत्र र आसपासको दृश्य। सुन्दरकुमार थकाली/रासस

