आज २०८३ साल जेठ ९ गते शनिबार । जेठ शुक्लपक्ष सप्तमी तिथि । सन् २०२६मे २३ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । ग्रीष्म ऋतु ।

सूर्य उदय : ५ः१३ सूर्य अस्तः १८ः४९
चन्द : सिंह राशीमा
तिथि :सप्तमी १०ः३९ पछि अप्टमी
नक्षत्र : अश्लेषा ७ः ४३ पछि मघा
योग : धुर्ब ११ः४१पछि व्याघात
करणः वब १०ः३९ पछि भद्रा

ब्रह्म मुहुर्त ३ः४८—४ः३० सम्म (विहान)
अभिजित मुहुर्त : ११ः३३—१२ः२८ सम्म
राहु काल :८ः३६ —१०ः१८ सम्म
ग्रहगोचर
सूर्य :वृशभ राशी कृत्तिका नक्षत्र
चन्द्रः सिंह राशी मघा नक्षत्र
मंगल : मेष अश्विनी नक्षत्र
वुधः वृशभ राशी रोहिणी नक्षत्र
बृहस्पती : मिथुन राशी पुनर्वसु नक्षत्र
शुक्रःमिथुन राशी आद्रा नक्षत्र
शनिःमीन राशी रेवती नक्षत्र
राहु :कुभ्म राशी शतभिषा नक्ष

केतुःसिंह राशी मघा नक्षत्र

तस्बिर :  कलश यात्रा : करिव ६ किलो मीटर टाढाको सप्तकोशी, घनकट्टा घाटबाट घडा भरेर कंचनरुप ९, रुपनगर कष्ठमहाल  राजाजी डिबारस्थानमा आयोजना  हुने पुरुषोत्तममास माहात्मको अवसरमा  घडा बोकेर खाली खुट्टा आउँदै गरेका भक्तजन् ।