इजरेल र प्लालेष्टानी विद्रोही हमासबीच पहिलो चरणको युद्धबिराम

युद्धरत इजरेल र प्लालेष्टानी विद्रोही हमासबीच पहिलो चरणको युद्धबिराम पछि इजरेलको राजधानी तेलअभिभ नजिक हमासले बन्धक बनाएका इजरेलीहरुको संझनामा बनेको होस्टेजस्क्यायरमा ठूलो संख्यामा अभिभावक र समर्थक जम्मा भएका छन् । हमासमा बन्धक बनेका छोरा मतान जांगेकरकी आमा इनाम खुसी हुँदै । होस्टेजस्क्यायरमा ठूलो संख्यामा आफन्त र समर्थक जम्मा भएका छन् । उनीहरु खुसी र उत्सुक देखिन्न्छन ।
तस्बिर : एपि न्यूज एजेन्सि