पंचाङ्ग, ग्रहगोचर : आज योगिनी एकादशी
२०८३ साल असार २६ गते शुक्रबार । असार कृष्णपक्ष, एकादशी तिथि ।सन् २०२६ जुलाई १० । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । ग्रिष्म ऋुतु ।
सूर्य : ५ः१६ मा उदय ७ः०१ मा अस्त
चन्द्र : मेष राशी भरणी नक्षत्र
तिथि : एकादशी
नक्षत्र : भरणी १०ः०२ पछि कृतिका
योग : शूल
करण : बालव १ः३९ पछि वव
ब्रह्म मुहुर्त : ३ः५४— ४ः३४ बिहान
अभिजित मुहुर्त : ११ः४१—१२ः३७
राहुकाल : १०ः२६ —१२ः०९ सम्म
ग्रहगोचर
सूर्य : मिथुन राशी पुनर्वशु नक्षत्र
चन्द्र : मेष राशी भरणी नक्षत्र
मंगल : वृष राशी रोहिणी नक्षत्र
बुध : मिथुन पुनर्वशु नक्षत्र
बृहस्पति : कर्क राशी पुष्य नक्षत्र
शुक्र : सिंह राशी मघा नक्षत्र
शनि : मीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी शतभिषा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र
तस्बिर : छिन्नमस्तादेवी, छिन्नमस्ता, सप्तरी।
