२०८३ साल अशोज १४ गते बुधवार । अशोज कृष्णपक्ष, चौथी तिथि । सन् २०२६ सप्टेम्बर ३० । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । शरद ऋुतु ।

सूर्य : ५ः५६ मा उदय १७ः५० मा अस्त
चन्द्र : मेष राशीमा
तिथिः चौथी १६ः४४ पछि पञ्चमी
नक्षत्रः भरणी १०ः१७ पछि कृतिका
योग : हर्षण ६ः४७ पछि वज्र
करण : वालव १६ः४४ पछि कौलव
ब्रह्म मुहुर्तः ०४ः१९—०५ः०८ बिहान
अभिजित मुहुर्त : 
राहुकाल : ११ः५४—१ः२३ सम्म
ग्रहगोचर
सूर्यःकन्या राशी हस्ता नक्षत्र
चन्द्र : वृष राशी किर्तिका नक्षत्र
मंगलः कर्क राशी पुष्य नक्षत्र
बुधः तुला राशी चित्रा नक्षत्र
बृहस्पतिः कर्क राशी अश्लेषा नक्षत्र
शुक्रः तुला राशी स्वाती नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहुः कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुः सिंह राशी मघा नक्षत्र
तस्बिर : बद्रीनाथ मन्दिर ‘धाम’, भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा अवस्थित बद्रीनाथ मन्दिर ‘धाम’ । यो धाम भारतमा रहेको चार धाम मध्य एक धाम हो । समुद्री सतहबाट करिब ३ हजार १ सय ३३ मिटर उचाइमा रहेको बद्रीनाथ मन्दिर भगवान् विष्णुको प्रसिद्ध तीर्थस्थल मानिन्छ। बद्रीनाथ मन्दिर अलकनन्दा नदीको किनारमा अवस्थित छ। यहाँ भगवान् विष्णुलाई बद्रीनारायणका रूपमा पूजा गरिन्छ र हिन्दू धर्मावलम्बीका लागि अत्यन्त पवित्र तीर्थ मानिन्छ। रत्न श्रेष्ठ : राससबाट साभार ।