२०८३ साल भदौ ३१ गते बुधवार। भदौ शुक्लपक्ष, पञ्चमी तिथि । सन् २०२६ सप्टेम्बर १६ । नेपाल संवत ११४६ । शुक्लपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।

सूर्य : ५ः५० मा उदय १८ः०६ मा अस्त
चन्द्र : तुला १२ः०२ पछि वृश्चिक राशीमा
तिथिः पञ्चमी ८ः५७ पछि षष्ठी
नक्षत्रः विशाखा
योग : वैधृती १४ः३९ पछि विष्कम्भ
करण : वालव ८ः५७ पछि कौलव
ब्रह्म मुहुर्तः ४ः१६—०५ः०३ बिहान
अभिजित मुहुर्त :
राहुकाल ११ः५८—ः१ :३१ सम्म

ग्रहगोचर
सूर्यः सिंह राशी उत्तरफाल्गुनी नक्षत्र
चन्द्र :  वृश्चिक राशी अनुराधा नक्षत्र
मंगलः मिथुन पुनर्वसु नक्षत्र
बुधः कन्या राशी हस्ता नक्षत्र
बृहस्पतिः कर्क राशी अश्लेषा नक्षत्र
शुक्रः तुला राशी स्वाती नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुःसिंह राशी मघा नक्षत्र
तस्बिर :  भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा अवस्थित प्रसिद्ब हिन्दू तीर्थस्थल गंगोत्री धाम। समुद्री सतहदेखि करिब तीन हजार १०० मिटर उचाईमा रहेको पवित्र गङ्गा नदीको उद्गमस्थलसँगै रहेको यो मन्दिर भारतमा रहेको चारधाम मध्ये एक धाम मानिन्छ । यस मन्दिरमा दर्शन गर्न हिन्दु धर्वाम्बलम्बीहरूको घुइँचो लाग्ने गर्छ । तस्बिरः रत्न श्रेष्ठर रासस
।