काठमाडौं,३० भदौ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको सर्वदलीय बैंठक बोलाएका छन् । भोली सर्वदीय बैंठक बोलाएका छन् । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी छलफल हुने पार्टी प्रवत्ता जगदीश खरेलले जारी सूचनामा उल्लेख छ ।
शीर्ष नेतृत्वतहको बैठक, रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने उल्लेख छ ।