आजको पचाङ्ग, ग्रहगोचर
२०८३ साल भदौ २४ गते बुधवार । भदौ कृष्णपक्ष त्रयोशी तिथि । सन् २०२६ सप्टेम्बर ९ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।
सूर्य : ५ः४६ मा उदय १८ः१४ मा अस्त
चन्द्रःकर्कट १५ः४२ पद्धि सिंह राशीमा
तिथिः त्रयोदशी ११ः४७ पछि चतुर्दशी
नक्षत्रः अश्लेषा १५ः४२ पछि मघा नक्षत्र
योग : शिव
करण : वव ११ः४७ पछि भद्रा
ब्रह्म मुहुर्तः ०४ः१४—०५ः०० बिहान
अभिजित मुहुर्तः
राहुकाल : १ः२ः०१—ः१ः३५ सम्म
ग्रहगोचर
सूर्यः सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
चन्द्रः कर्कट राशी अश्लेषा नक्षत्र
मंगलः मिथुन पुनर्वसु नक्षत्र
बुधः कन्या राशी उत्तरफाल्गुनी नक्षत्र
बृहस्पतिःकर्क राशी अश्लेषा नक्षत्र
शुक्रःतुला राशी चित्रा नक्षत्र
शनिःमीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुःसिंह राशी मघा नक्षत्र
तस्बिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खयरखोलादेखि खयरभारानी ताल जोड्ने उकालो पदमार्ग । बुट्यान नभएको पहाड, हरियाली, हिमाल र एकान्त वातावरण नै खयर क्षेत्रको विशेषता हो । सन्तोष गौतम/रासस

