पचाङ्ग,ग्रहगोचर : आज गौरा सप्तमी
२०८३ साल भदौ १८ गते बिहिबार । भदौ कृष्णपक्ष सप्तमी तिथि । सन् २०२६ सप्टेम्बर ३ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।
सूर्य : ५ः४४ मा उदय १८ः२१ मा अस्त
चन्द्रः मेष ७ः५३ पछि वृष राशीमा
तिथिः सप्तमी तिथि
नक्षत्रः कृतिका नक्षत्र
योग : व्याघात
करण : वव १३ः३७ पछि भद्रा
ब्रह्म मुहुर्तः ०४ः१३—०४ः५८ बिहान
अभिजित मुहुर्तः ११ः३८—१२ः२८
राहुकाल :१ः३८—३ः१३ सम्म
ग्रहगोचर
सूर्यः सिंह राशी पूर्व फाल्गुनी नक्षत्र
चन्द्रः मेष राशी किर्तिका नक्षत्र
मंगलः मिथुन पुर्नवसु नक्षत्र
बुधः सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
बृहस्पतिः कर्क राशी अश्लेषा नक्षत्र
शुक्रः कन्या राशी चित्रा नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
तस्बिर : गौरा सुदुरपश्चिमको महत्वपूर्ण पर्व हो । यसै पर्वमा देउडा गाउँने चलन छ । तस्बिर : द मनिङ्गबेल, धनगढीबाट साभार ।

