केरुङ्ग नाका बाढी अघि र पछि
काठमाडौं, १२ भदौ ।
भदौ १० गते आएको विशाल बाढीले नेपाल चीन सीमानाका केरुङ्ग, रसुवामा के कस्तो क्षती भयो ? भूगर्भविद रञ्जनकुमार दाहालले फेसबुकमा राखेका बाढी अघि र पछिका तस्बिर । बाढीको क्षतिपछिको अवस्था, केरुङ सीमा क्षेत्रमा रहेको फ्रेन्डसिप ब्रिज तथा चीन अध्यागमन क्षेत्रको बाढीअघिको र पछिको तुलनात्मक दृश्य।
बाढी अघि बाँया,बाढी पछि दाँया ।

