२०८३ साल भदौ ११ गते बिहिबार । साउन शुक्लपक्ष चतुर्दशी । सन् २०२६ अगस्ट २७ । नेपाल संवत ११४६ । शुक्लपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।

सूर्य : ५ः४० मा उदय १८ः२८ मा अस्त
चन्द्रः मकर १४ः१५ पछि कुम्भ राशीमा
तिथिः चतुर्दशी ८ः३१ पछि पूर्णिमा
नक्षत्रः धनिष्ठा नक्षत्र
योग : शोभन ९ः४० पछि अतिगण्ड
करण : वणिज ८ः ३१ पछि भद्रा
ब्रह्म मुहुर्तः ०४ः११—०४ः५५ बिहान
अभिजित मुहुर्तः ११ः३९—१२ः३१ सम्म
राहुकाल : १ः४१ —३ः१८ सम्म

ग्रहगोचर
सूर्यः सिंह राशी मघा नक्षत्र
चन्द्रः कुम्भ राशी धनिष्ठा नक्षत्र
मंगलः मिथुन राश आद्रा नक्षत्र
बुधः सिंह राशी मघा नक्षत्र
बृहस्पतिः कर्क राशी अश्लेषा नक्षत्र
शुक्रः कन्या राशी चित्रा नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुः सिंह राशी मघा नक्षत्र

कलात्मक फल्चा : भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ४ बालकुमारी उकालोमा बनाइएको कलात्मक फल्चा (पाटी) र त्यसमा जडान गरिएको डिजिटल सूचना बोर्ड । सूचना बोर्डमा मध्यपुर थिमिमा रहेका सम्पदाहरू, यस क्षेत्रमा विभिन्न समयमा मनाइने जात्राको नृत्यहरुको जानकारी राखिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस