काठमाडौं, १० भदौं ।

सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ्गका स्थानीयतहलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैंठकले यस्तो निर्णय गरेको हो । बैठकले घाइते भएका व्यक्तिहरुको तत्काल निशुल्क स्वास्थ उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
रसुवा बाढीबाट प्रभावित भएका जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
बुधबार मन्त्रिपरिषदको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित स्थानीय तहमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। बैठकले घाइते भएका व्यक्तिहरुको तत्काल निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
सरकारले बाढीसँग सम्बन्धित १० बुँदे कार्यक्रम पनि घोषणा गरेको छ ।