आजको पचाङ्ग, ग्रहगोचर
२०८३ साल भदौ १० गते बुधबार । साउन शुक्लपक्ष त्रयोदशी । सन् २०२६ अगस्ट २६ । नेपाल संवत ११४६ । शुक्लपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।
सूर्य : ५ः४० मा उदय १८ः२९मा अस्त
चन्द्रः मकर राशीमा
तिथिः त्रयोदशी ७ः१९ पछि चतुर्दशी
नक्षत्रः श्रवण नक्षत्र
योग : सौभाग्य ९ः४३ पछि शोभन
करण : तैतिल ७ः१९ पछि गर
ब्रह्म मुहुर्तः ०४ः११—०४ः५५ बिहान
अभिजित मुहुर्तः
राहुकाल : १२ः०५ —१ः४२ सम्म
ग्रहगोचर
सूर्यः सिंह राशी मघा नक्षत्र
चन्द्रः मकर राशी श्रवण नक्षत्र
मंगलः मिथुन राश आद्रा नक्षत्र
बुधःसिंह राशी मघा नक्षत्र
बृहस्पतिःकर्क राशी अश्लेषा नक्षत्र
शुक्रःकन्या राशी चित्रा नक्षत्र
शनिःमीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुः सिंह राशी मघा नक्षत्र
तस्बिर : ललितपुरको गोदावरी नगरपालिका -११ स्थित धार्मिक स्थल बज्रबाराही मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । हरिराम भेटुवाल/ रासस

