आजको पंञ्चाङ्ग, ग्रहगोचर
२०८३ साल साउन ८ गते शुक्रबार । असार शुक्लपक्ष दशमी तिथि ।सन् २०२६ जुलाई २४। नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । वर्षा ऋुतु ।
सूर्य : ५ः२४ मा उदय ६ः५५ मा अस्त
चन्द्र : वृश्चिक राशिमा
तिथि : दशमी १०: १८ पछि एकादशी
नक्षत्र : अनुराधा
योग : शुभ
करण : गर १०:१८ पछि तैतिल वणिज
ब्रह्म मुहुर्तः३ः५९—४ः४१ बिहान
अभिजित मुहुर्तः११ः४३—१२ः३७
राहुकाल : १०:२८—१२:१० सम्म
ग्रहगोचर
सूर्यःकर्क राशी पुष्य नक्षत्र
चन्द्रःतुला राशी पुष्य नक्षत्र
मंगलःवृष राशी मृगशिरा नक्षत्र
बुधः मिथुन पुनर्वशु नक्षत्र
बृहस्पतिः कर्क राशी पुष्य नक्षत्र
शुक्रः सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
शनिः मीन राशी रेवती नक्षत्र
राहु :कुम्भ राशी शतभिषा नक्षत्र
केतु :सिंह राशी मघा नक्षत्र
गोल्डेन टेम्पल (हिरण्यवर्ण महाविहार)
ललितपुर महानगरपालिका–१६ स्थित क्वा बहाल ‘थुम’ मा रहेको ऐतिहासिक गोल्डेन टेम्पल (हिरण्यवर्ण महाविहार) । बौद्ध परम्पराको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित यस महाविहारमा आन्तरिक तथा बाह्य पर्यटकसमेत अवलोकन एवं दर्शन गर्ने गरेको छन्। तस्बिरः शशीधर अधिकारी/रासस

