आजको पंचाङ्ग, ग्रहगोचर
२०८३ साल असार ३२ गते बिहिबार । असार शुक्लपक्ष द्धितिया तिथि ।सन् २०२६ जुलाई १६ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । ग्रिष्म ऋुतु ।
सूर्य :५ः१९ मा उदय ६ः५९ मा अस्त
चन्द्र :कर्कट राशीमा
तिथि :द्धितिया ११ः४० पछि तृतिया
नक्षत्र : अश्लेषा
योग :ब्रज ८ः२० पछि व्यतिपात
करण : कौलव ११ः४० पद्धि तैतिल
ब्रह्म मुहुर्तः३ः५६— ४ः३७ बिहान
अभिजित मुहुर्तः११ः४२—१२ः३७सम्म
राहुकालः १ः५३—३ः३५सम्म
ग्रहगोचर
सूर्य : मिथुन राशी पुनर्वशु नक्षत्र
चन्द्र : कर्क राशी अश्लेषा नक्षत्र
मंगल : वृष राशी रोहिणी नक्षत्र
बुध : मिथुन पुनर्वशु नक्षत्र
बृहस्पति : कर्क राशी पुष्य नक्षत्र
शुक्र : सिंह राशी मघा नक्षत्र
शनि : मीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी शतभिषा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र
तस्बिरः बगलामुखि मन्दिर, कुम्भेश्वर, पाटन, ललितपुर।
