आजको पंचाङ्ग,ग्रहगोचर
२०८३ साल असार २९ गते सोमबार । असार कृष्णपक्ष, चतुर्दशी तिथि ।सन् २०२६ जुलाई १३ । नेपाल संवत ११४६ । कृष्णपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । ग्रिष्म ऋुतु ।
सूर्य : ५ः१८ मा उदय ७ः०० मा अस्त
चन्द्र : मिथुन राशी आन्द्रा नक्षत्र
तिथि : चतुर्दशी
नक्षत्र : आन्द्रा नक्षत्र
योग : धृति १६ः५४ व्याधात
करण : भद्रा ७ ः३४ पछि सकुनी
ब्रह्म मुहुर्त ३ः५५— ४ः३६ बिहान
अभिजित मुहुर्त ११ः४२—१२ः३७
राहुकाल ७ः००—८ः४३ सम्म
ग्रहगोचर
सूर्य : मिथुन राशी पुनर्वशु नक्षत्र
चन्द्र : मिथुन राशी आद्रा नक्षत्र
मंगल : वृष राशी रोहिणी नक्षत्र
बुध : मिथुन पुनर्वशु नक्षत्र
बृहस्पति : कर्क राशी पुष्य नक्षत्र
शुक्र : सिंह राशी मघा नक्षत्र
शनि : मीन राशी रेवती नक्षत्र
राहु : कुम्भ राशी शतभिषा नक्षत्र
केतु : सिंह राशी मघा नक्षत्र
तस्बिरः रोपाइँमा व्यस्त किसान:लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ४ स्थित शिशाघाट फाँटमा खेत रोप्दै किसान । तस्बिरः देवेन्द्र गुरुङ/रासस
